Logo

२९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, ब्याजदर ७.९१ प्रतिशत

काठमडौं । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोड रुपैयाँ बराबरको…