काठमाडौं । सरकारले आज ‘आब २०७९–८०को आर्थिक सर्बेक्षण पेश गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९–८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।