Logo

पूँजी बजारलाई व्यवस्थित गर्न नागरिक स्टक डिलर ल्याएका हौ : कोषका कार्यकारी निर्देशक रमण नेपालसँगको अन्तर्वार्ता

काठमाडौ । नागरिक लगानी कोष सबल वित्तीय संस्थामध्येको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, शेयर बिक्री प्रबन्धकदेखि शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह…