Logo

हिमालय एअरलाइन्सको काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सेवा सुरु

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ। यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका…