Logo

नेपाल बैंकका सीईओ अधिकारीको चारवर्षे रिपोर्ट कार्ड : कर्जा १३५% ले निक्षेप १४५% बढाए, संकटमा बैंक जोगाए

काठमाडौं । सक्षम र असल व्यक्तिको हातमा संस्था जिम्मा लगाउँदा उक्त संस्था कसरी सुधार हुन्छ भन्ने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई उदाहरणको रुपमा हेर्दा हुन्छ । आजभन्दा ठीक २० वर्ष अघि सहायक प्रबन्धक रुपमा नेपाल बैंकमा जागिरे जीवनमा प्रवेश गरेका अधिकारी सोही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन पुगे । उनी नेपाल बैंकमा…