पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) देखि व्यावसायिक उडान शुरु भएको छ । ड्रुक एयरको विमान ४२ यात्रु लिएर भुटानको थिम्पुका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो । यसअघि चीनको सिचुवान…