काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपाली बजारमा सुन र चाँदीको मूल्य घटबढ नभएको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन बिहीबार पनि सोही मूल्यमै कारोबार भईरहेको थियो ।…