काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुसी सेनामा भर्ना भई नेपालीको मृत्यु भएका खबर आएपछि श्रम स्वीकृति दिन स्थगन गरिएको जनाएको हो । संस्थागत र व्यक्तिगत दुवै श्रम स्वीकृति बन्द गरिएको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनामा…