Logo

राष्ट्रिय वाणिज्य बैंकको नाफा १४.५४ प्रतिशतले बढ्यो, कमायो ४ अर्ब ९१ करोड

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १४.५४ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा…