काठमाडौं । संसारको सबैभन्दा महँगो धातु कुन हो ? धेरैको जवाफ सुन वा चाँदी हुन सक्ला । तर, सुन चाँदी नभएर त्यो धातुको नाम रोडियम हो । सन १८०० को क्रिसमसको पूर्वसन्ध्यामा बेलायतका वैज्ञानिक विलियम हाइड वोलास्टनले नुभा ग्रानाडा (आजको कोलम्बिया) बाट लगभग शुद्ध प्लेटिनम अयस्कको एक टुक्रा तस्करी गरे । उनी विश्वस्त थिए कि…