Logo

संचार मन्त्रालय र दूरसंचार प्राधिकरणबीच शीतयुद्ध, मन्त्रीको सेटिङमा एसएटीआरसी मिटिङमै जान अध्यक्षलाई रोक

काठमाडौं । पछिल्लो समय दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण र संचार तथा सूचना प्रविधि मन्त्रालयबीच शीतयुद्ध चलिरहेको छ । प्राधिकरणले गरेका विभिन्न निर्णयहरु बदर गरिदिएर होस या प्राधिकरणका अध्यक्षलाई विभिन्न कामका लागि रोक लगाएर मन्त्रालयले प्राधिकरणलाई हाल दबावमा राखिरहेको छ । हालै मात्रै प्राधिकरणले आफ्नो बार्षिक नीति तथा कार्यक्रमसँगै बजेट बनाएर मन्त्रालयमा स्वीकृतिका…