काठमाडौं । सरकारले धेरै कर दाखिला गर्ने १६ करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा विभिन्न १६ करदातालाई सम्मान गरिएको हो । यो बर्ष भने सरकारलाई बढी कर तिर्ने कम्पनीको पहिलो सूचीमा सुर्य नेपाल पर्न सफल भएको छ । सुर्य नेपालले विभिन्न २ शिर्षकमा धेरै कर तिरेको हो ।…