Logo

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ थियो । यता बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला…