Logo

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँड गरेको हो । कम्पनीका अनुसार यस निष्कासनमा ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो ।जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द…