Logo

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनाले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए । https://www.bizkhabar.com/news/231237.html ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने…