काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर्ष २०८१–८२ सम्म) मा एकै वर्षमा ५३ हजार ५ सय ७१ व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । एक वर्षको अवधिमा कालो…