Logo

पौडेल गभर्नर भएसँगै सेयरबजारमा निरन्तर गिरावट, यसकारण विश्वास गरेनन् लगानीकर्ताले

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिसँगै सेयरबजारमा निरन्तर गिरावट देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले उनलाई केन्द्रीय बैंकको १८ औं गभर्नरमा नियुक्त गरेयता लगातार सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नयाँ गभर्नर आएसँगै सेयर बजारमा हरियाली छाउने लगानीकर्ताको अपेक्षा रहेपनि वास्तविकतामा उनको नियुक्तिपछि लगानीकर्ता…