Logo

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा नेपालमा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४ सय ९७ विद्युतीय कार, जिप, भ्यान आदि आयात भएका हुन् । यसरी आयात गरिएका गाडीहरुबाट…