Logo

आजै दुई मन्त्री थप्दै प्रचण्ड, स्वास्थ्यमा राजकिशोर र वनमा दीपक कार्की नियुक्त हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय खाली राखेका थिए । जसपा सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो । जसपाले राजकिशोर यादव र दीपक कार्कीलाई मन्त्री बनाउन लागेको छ । स्वास्थ्य तथा जनसंख्यामा यादव र वन…