Logo

ग्लोबल आइएमई बैंकका ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैपटक ४१ शाखा कार्यालयद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय…