Logo

अर्थमन्त्रीको पीए रमेशले दिए राजीनामा, केसीलाई कारवाही गर्न माग

रामराजा श्रेष्ठ १८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् । गत हप्ता आफूमाथी जस्तापाता बेच्न लागेको आरोप लागेपछि सो विषयमा सत्यतथ्य छानविनको माग सहित राजीनामा दिएका हुन् । ‘म माथी पार्टीकै जिल्ला समापति लगायतका केही व्यक्तिहरुले जस्तापाता बेच्न लागेको भन्दै अनावश्यक आरोप लगाए,’ महतले भने, ‘उक्त…