Logo

गोमाको जहाज दुर्घटना, सवै यात्रु सकुसल

बिजखबर संवाददाता १९ जेठ, काठमाडौं । गोमा एयरको ९ एन एकेवाइ कलसाइन जहान दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणको क्रममा ल्याण्डिङ गियर नखुलेपछि समान्य दुर्घटनामा परेको हो । जोमसोबाट १८ जना यात्रु बोकेर पोखरा आएको उक्त विमान धावनमार्गमा धसिन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ । उक्त जहाज गोमाले गत…