Logo

प्रहरी सङ्ग्रौलाको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । नेपाल प्रहरीका तत्कालिन प्रहरी नायव निरीक्षक जयन्द्र सङ्ग्रौलाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरेको अनुसन्धानमा शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको फेला परेको हो । सङ्ग्रौलाले नियुक्ती हुँदा विहार ईन्टरमिडियट शिक्षा परिषद, पटनाबाट सन् १९९३ मा प्रमाणपत्र तह उत्तिर्ण गरेको प्रमाणपत्र पेश…