Logo

यी हुन् धनी मगन्ते, जोसँग छ ८० लाखको अपार्टमेण्ट (तस्विरमा हेर्नुहोस)

यी हुन् धनी मगन्ते, जोसँग छ ८० लाखको अपार्टमेण्ट (तस्विरमा हेर्नुहोस)


रामराजा श्रेष्ठ
54
Shares

१४ जेठ, काठमाडौं । पत्यार नलाग्न सक्छ मगन्तेहरूले भारतमा बार्षिक २ अर्ब रूपिया आम्दानी गर्छन् ।

भारतको मुम्बईको गल्लीमा बसेर बर्षौदेखि माग्दै आएका भरत जैन भारतका सबैभन्दा धनी मगन्ते हुन् ।

उनले दैनिक २५०० देखि ३ हजार रूपियाँसम्म आम्दानी गर्दै आएका छन् । यस हिसाबले उनको मासिक आम्दानी ९० हजार रूपियाँ सम्म पुग्छ ।

रमाइलो कुरा त के भने जैनले आफूले मागेर सङ्कलन गरेको रकममध्यबाट ८० लाख रूपियाँमा मुम्बईमै अपार्टमेण्ट खरिद गरेका छन् ।

apart

उनी बेलुका अपार्टमेण्टमा बस्छन्, दिउँसो मुम्बईका गल्लीमा मागेर बसिरहेका भेटिन्छन् ।

गज्जब यहाँनिर पनि छ की उनले मुम्बईकै एक ठाउँमा जुस पसल खरिद गरेका छन् जसबाट उनले मासिक १० हजार भारतीय रूपीयाँ आम्दानी गर्छन् । उनका कक्षा १० र १२ मा पढ्ने दुई छोरा छन्

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL