Logo

पर्यटन पुनर्जीवनका लागि साझा प्रयास खाँचो, वैकल्पिक पर्यटन विकासमा ध्यान दिनुपर्ने

बिजखबर संबाददाता २३ भदौ,काठमाडौं । नेपालको पर्यटन उद्योगको पुनर्जीवनका लागि साझा प्रयासको खाँचो भएको पर्यटन विज्ञहरुले औंल्याएका छन्। यसका लागि सरकार, पर्यटनकर्मी, आतिथ्य सत्कार शिक्षासँग सम्बन्धित क्षेत्र र सम्बद्ध क्षेत्रका अन्य सरोकारवालाहरूले एकीकृत पहलकदमी अघि सार्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । विश्व साक्षरता दिवसका अवसरमा ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)द्वारा आज…