Logo

पेट्रोलियम पदार्थसँगै गाडीभाडा पनि स्वतः घटवढ हुने, चाडवाडको वेला बजार अनुगमन गर्न निर्देशन

बिजखबर संवाददाता १८ भदौं, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुदा सार्वजनिक सवारी साधानको भाडा पनि स्वतः समायोजन हुने भएको छ । सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले यस्तो निर्देशन दिएको हो । पेट्रोलियम पदार्थको मूल्य घटिरहदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वाणिज्य तथा…