Logo

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनुहुँदैन : पूर्व उपाध्यक्ष क्षेत्री

bकाठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन् । आइतबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा उनले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौ, त्यो कुरा अक्षरशः कार्यान्वयन…