Logo

सुन चाँदी कला व्यवसायी संघद्वारा कालिगढ र व्यवसायीलाई राहत वितरण

बिजखबर संवाददाता २४ वैशाख, काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघ, दोलखा शाखाले स्थानीय व्यवसायी तथा कालिगढलाई राहत वितरण गरेको छ । शाखाले दोलखा जिल्लाका ६५ जना कालिगढ र ३५ जना सुनाँदी व्यवसायीलाई विभिन्न राहत सामग्री वितरण गरेको हो । करीब डेढ महिनासम्म व्यवसाय ठप्प हुँदा व्यवसायी तथा कालिगढ समेत प्रभावित भएकाले उनीहरुलाई राहत बाडेको…