Logo

युवा संघले बनाइदिए १ सय टहरा, पूर्ननिर्माणमा सशक्त भुमिका : मन्त्री बस्नेत

युवा संघले बनाइदिए १ सय टहरा, पूर्ननिर्माणमा सशक्त भुमिका : मन्त्री बस्नेत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१२ जेठ,काठमाडौं । भक्तपुर युवा संघ नेपालले भक्तपुरका भुकम्प पिडीतलाई १ सय घर टहरा हस्तान्तरण गरेको छ । मंगलवार एक कार्यक्रमबीच उद्योगमन्त्री महेश बस्नेत र एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले पिडीतहरुलाई टहरा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बस्नेतले भूकम्प पश्चात् हुने पुर्ननिमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले भूकम्प गएको अर्को दिनदेखि उद्वार, राहत र पुर्नवासमा युवा संघले देखाएको सशक्त भूमिकाको समेत प्रशंसा गरे । ‘युवा संघ देशलाई अप्ठेरो पर्दा जहिले नी अगाडी सर्ने गरेको छ ।

MOI Nepal (2)

यसलाई नयाँ नेतृत्वले कायम राख्नु होस्’ मन्त्री बस्नेतले भने । हालसम्म युवा संघ नेपालले भूकम्प पिडीतका लागि देशभर ४ सय ९७ वटा घर टहरा निर्माण सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL