Logo

सेजन र एसआरसीएस बीच सम्झौता, आर्थिक पत्रकारलाई निशुल्क तालिम

सेजन र एसआरसीएस बीच सम्झौता, आर्थिक पत्रकारलाई निशुल्क तालिम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ भदौं, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस)सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम इिदने भएको छ । निशुल्क तालिम दिने सम्बन्धमा सेजन र एसआरसीएसबीच सो सम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ ।

sejon
सम्झौताअनुसार सेजनको सिफारिसमा एसआरसीएसले पत्रकारहरुलाई निःशुल्क तालीम दिने छ । सो तालीम सात दिनको हुने र त्यसमा स्टक मार्केटसम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजार, कम्पनी छनोटका साथै कम्पनीका विवरण हेर्ने तथा शेयर बजार सम्बन्धी समाचार लिने र बुभ्mने तरिकाहरुका बारेमा विस्तृतमा जानकारी दिइने एसआरसीएसका अध्यक्ष रविन्द्र भट्टराईले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL