Logo

रातो गुलाबको माग बढ्यो, भ्यालेनटाइन डेका लागि भारतबाट आयात गरिदै

बिजखबर संवाददाता १३ माघ, ललितपुर । भ्यालेन्टाइन डे (प्रणय दिवस)मा रातो गुलाबको विशेष महत्व हुन्छ । विशेषगरी युवाहरुले प्रेम प्रस्ताव राख्दा प्रयोग गर्ने रातो गुलावको प्रयोग पछिल्लो समय बढेको छ । नेपालमा भ्यालेन्टाइन डे मनाउने प्रचलन बढेसँग  प्रेमको प्रतिक मानिने   रातो गुलावको माग पनि बढेको हो । यस बर्ष रातो गुलाबको माग १५ प्रतिशतले बढेको…