Logo

४३ स्थानबाट वितरण गरिँदै पेट्रोलियम, हेर्नुहोस कहाँ कति ?

काठमाडौं । नेपाल आयल निगमले देशका विभिन्न ४३ स्थानबाट पेट्रोलियम वितरण गरेको छ । आजका लागि ४३ स्थानबाट डिजेल र ८ स्थानबाट पेट्रोल वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ । निगमले विभिन्न ८ स्थानबाट ४२ हजार लिटर पेट्रोलियम वितरण गर्ने भएको छ । त्यसैगरी ४३ स्थानबाट २ लाख २३ हजार लिटर डिजेल वितरण गरिने…