Logo

डिजेलको मूल्य घट्यो, आइतवारदेखि नै लागु गरिने

डिजेलको मूल्य घट्यो, आइतवारदेखि नै लागु गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य पुन घटाएको छ ।

डिजेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटाएको हो । यस अघि निगमले मंगलबार पनि पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको थियो । आइतवार निगमले सरकारको आग्रहमा डिजेलको मूल्य घटाएको हो ।

सार्वजनिक सवारी भाडामा सर्वसाधारणलाई मर्का परेको भन्दै सरकारले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो।

घटेको मूल्य आज राती १२ बजेबाट लागु हुने निगमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL