Logo

एनआरएनले सरकारलाई दियो ३८ लाखको औषधी, आवश्यक थप औषधि ल्याइदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले करिव ३८ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ । एनआरएनले भारतीय नाकाबन्दीका कारण बजारमा औषधि अभाव भएको भन्दै ३ करोडको औषधि दिने घोषणा गरेको थियो । सोहि अनुसार पहिलो लटमा ३८ लाखको औषधि मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कम्तीमा एक महिनालाई पुग्ने औषधि ल्याउन चाहेको भए…