Logo

३ अंकले ओरालो लाग्यो सेयर बजार, ३४ करोड ३५ लाखको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ०५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६३ अंकमा झरेर बन्द भएको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ७७ अंकले…