Logo

आजबाट धितोपत्र बोर्डको कार्यालय खुमलटारमा, सम्पूर्ण काम कारबाही खुमलटारस्थित कार्यालयबाटै हुने

काठमाडौं । धितोपत्र बोर्डको कार्यालय आजबाट नयाँ स्थानबाट सञ्चालनमाआएको छ । हाल जावलाखेल स्थित स्टाफ कलेज परिसरमा रहेको बोर्डको कार्यलय ललितपुरको खुमलटारमा सरेको हो । यसअघि उक्त स्थानमा वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको कार्यालय रहेको थियो । अब बोर्डको कार्यलय सातदोबाटोबाट १ किलोमिटरको दुरीमा रहेने छ । आजदेखि नै खुमलटारबाट बोर्डको कार्यालय संचालनमा आउने छ ।…