Logo

आईपीओमा गैरकानूनी धन्दा : ‘निफ्रा’ मा साढे ७ लाखभन्दा बढी फेक एकाउण्टबाट सेयर आवेदन, छानविन गर्दै सेबोन

काठमाडौं । सर्वसाधारणका लागि जारी गरिने प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि नक्कली बैंक खाता र हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्ने क्रम बढेको पाइएको छ । पछिललो समय सर्वसाधारणका लागि सेयर जारी गरेको नेपाल इन्फ्रास्टक्र बैंक (निफ्रा)मा मात्रै करिव साढे ७ भन्दा बढी नक्कली बैंक खाता र हितग्राही खातामार्फत सेयर आवेदन भएको पाइएको छ…