४ सयले घट्यो सुन, चाँदीको भाउ पनि ओरालो लाग्यो


बिजखबर संवाददाता
8 October, 2015 11:40 am

बिहीवार स्थानीय बजारमा सुनको मूल्य ४ सयले घटेको छ । बुधवार प्रतितोला ५० हजार ६ सयमा किनबेच भएको सुनको भाउ आज ५० हजार २ सयमा झरेको हो ।

FoneLoan-250x250
Yamaha_250X250

सो दिन चाँदीको भाउ भने पनि घटेको नेपाल सुचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय १५ रुपैयाँमा किनवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्