Logo

४ सयले घट्यो सुन, चाँदीको भाउ पनि ओरालो लाग्यो

४ सयले घट्यो सुन, चाँदीको भाउ पनि ओरालो लाग्यो


बिजखबर संवाददाता
0
Shares

बिहीवार स्थानीय बजारमा सुनको मूल्य ४ सयले घटेको छ । बुधवार प्रतितोला ५० हजार ६ सयमा किनबेच भएको सुनको भाउ आज ५० हजार २ सयमा झरेको हो ।

सो दिन चाँदीको भाउ भने पनि घटेको नेपाल सुचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय १५ रुपैयाँमा किनवेच भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL