Logo

प्रतितोला १ सय ५० रुपैयाँले घट्यो सुन, चाँदी स्थीर

मंगलवार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५० हजार ३ सय ५० रुपैयाँमा झरेको छ । आइतवार प्रतितोला ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो समय बजारमा सुुनको मागका कमि आएसँगै मुल्यमा पनि केही कमी आएको सम्बद्ध व्यवासायीहरु बताउँछन् । आइतबार चाँदीको मुल्य भने स्थीर नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।…