Logo

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । केही दिनयता सामान्य घटवढ भइरहेको सुन आज १ सय रुपैयाँले मात्र बढेर प्रतितोला ५० हजार ६ सय रुपैयाँमा करोवार भइरहेको छ ।

केही दिनयता चाँदीको मुल्य भने स्थिर रहेको छ । बजारमा चाँदी आज पनि प्रतितोला ७ सय १५ रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL