Logo

सगुनको आईपीओ आगामी साताबाट बन्द, २ हजारले गरे लगानी, संस्थागतलाई खुल्दै

काठमाडौं । सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओ आगामी मार्च २७ देखि बन्द गर्ने भएको छ । सगुनका संस्थापक गोविन्द गिरीले मिनी आइपिओ निस्कासनमा अहिलेसम्म कम्पनीमा विश्वभरका दुई हजारभन्दा बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेको जुन उत्साहजन भएको बताएका छन् । ‘रिटेल इन्भेस्टरका आधारमा हामी अमेरिकाकै दोस्रो ठूलो कम्पनी भएका छौं,’ गिरीले भने, ‘यसअघि इलियोमोले…