Logo

सवै समुह उकालो लाग्दा ९ अंकले बढ्यो नेप्से, ३६ करोड ८८ लाखको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक ९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५६ दशमलव १३ अंकमा पुगेर बन्द भएको हो । बुधवार कारोवारमा आएका सवै समुह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ६२ दशमलव १५ अंकले बढेको छ…