Logo

बोनस पछि यसरी भयो नेपाल लाइफ र नेरुडे लघुवित्तको मूल्य समायोजन

काठमाडौं । बोनस सेयर वितरणसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेसँगै आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको नेपाल लाईफको मूल्य समायोजन भएको छ । कम्पनीले प्रतिकित्ता एभरेज मूल्य २ हजार २ सय ८२ रुपैयाँलाई आधार मान्दै १ हजार ९ सय ३२ रुपैयाँमा…