Logo

यामाहाको स्कुटर टेस्ट राइड बिजेता घोषणा, लक्ष्मणले जिते आइफोन ७

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइड क्याम्पेनको विजेता घोषणा गरेको छ । यामाहा मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले लक्की ड्रमार्फत बिजेता छनौट गरेको हो । कम्पनीले हिमालय टेलिभिजनको कार्यक्रम ‘इभिनिङ सो एट ६’ मार्फत प्रत्यक्ष प्रशारणमार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेको हो । टेकुस्थित यामाहा सोरुम डी एन्ड डी…