Logo

घरजग्गा मेलामा १२० स्टल, बीमादेखि बैंकिङ सुविधासम्म उपलब्ध

काठमाडौं । काठमाडौंमा हुने छौठौं घरजग्गा मेला यही चैत २५ गतेदेखि २८ गतेसम्म हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजना हुने सो मेलामा पहिलो पटक हाउजिङ समिट हुने भएको छ । सो मेलाो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम…