Logo

सवारी लाइसेन्सको सकस : ट्रायल र परीक्षाबारे सूचना नपाउँदा लाखौं पीडित, अघिल्लो वर्ष बन्द भएको एसएमएस सेवा अझै शुरु भएन

काठमाडौं । काठमाडौं घट्टेकुलोका सविन त्रिपाठीले मोटरसाइकलको लाइसेन्सका लागि ३ पटक आवेदन दिए । तीनैपटक ट्रायल र परीक्षा दिन पाएनन् । उनले चौथोपटक हालै सवारीचालक अनुमति पत्रका लागि आवेदन दिएका छन् । पालो करिव डेढ बर्षपछि तोकिएको छ । यसअघि ३ पटक आवेदन दिएका उनले कार्यालय भिजिट गर्ने मितिको जानकारी नहुँदा समस्या खेपिरहनुपर्याे । यो…