Logo

सुनको मूल्य ११ सयले बढ्दै प्रतितोला १ लाख ३ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य ११ सयले बढ्दै प्रतितोला १ लाख ३ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन १ हजार १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोवार भैरहेको छ ।

laxmi

आईतवार उक्त सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन पनि प्रतितोला ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL