काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि चितवनको आधिकारिक बिक्रेता नविन अटो सेन्टर र एम ए डब्लु इन्टरप्राइजेजले महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा २२ गतेदेखि सञ्चालित यामाहा महा–एक्सचेन्ज मेलामा ११२ औं अन्तरराष्ट्रि नारी दिवसको अवसरमा सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएका महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको हो । नविन अटो सेन्टरकी संरक्षक…