Logo

लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले घरैबाट बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोभिड १९ (कोरोना भाईरस) ले विश्वव्यापीरुपमा निम्त्याएको अवस्थामा कम्पनीले बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको हो । लकडाउनको परिस्थितीमा अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएकाले…