Logo

३ लघुवित्त सहित एकैपटक पाए ५ कम्पनीले आईपीओ निष्काशन अनुमति, कसको कति कित्ता ?

काठमाडौं । धितोपत्र बोर्डले ५ ओटा कम्पनीलाई सर्वसाधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्ड संचालक समितिको हिजो (बुधबार) बसेको बैंठकले विभिन्न ५ ओटा कम्पनीलाई एकैपटक आईपीओ निष्काशन अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘लामो समयदेखि आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन आएर बसेको थियो,’ उनले भने, ‘आईपीओ निष्काशन नियमित…